आँखाको डार्क सर्कल हटाउन अपनाउँनुहोस् यी उपायहरु

काठमाडौं : व्यस्त जीवनशैली, अस्वस्थ खानपान र तनावले डार्क सर्कल धेरैको समस्या बनिरहेको छ । व्यक्तिको सुन्दरता आँखाले झल्काउने गर्छ । तर आँखामा कालोपना अर्थात डार्क सर्कलले आँखालाई कुरुप बनाउँछ ।

आँखाको सामान्य हेरचाह र खानपिनमा ध्यान दिँदा यस्तो समस्याबाट छुटकारा पाइन्छ । सामान्यतया अहिले प्राय सबैको आम समस्या नै डार्क सर्कल बन्ने गरेको छ ।यस्तो समस्याबाट टाढा रहन भिटामिन ए, भिटामिन सी, भिटामिन के र ई पाइने खानेकुरा प्रशस्त मात्रामा खानपानमा समावेश गर्नुपर्छ । त्यस्तै, डार्क सर्कल हटाउन वा कम गर्न अर्को उपाय हो बदामको तेल ।

Dengue

बदामको तेलले डार्क सर्कल भएको ठाउँमा हल्का मालिस गर्दा यसले विस्तारै कालोपना हटाउँदै लैजान्छ र आँखालाई चम्किलो बनाउँछ । काँक्रो र आलुको रसले पनि डार्क सर्कल कम हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार