नेपाल घुम्न आएकी इण्डोनेशियाकी एक महिलाको मृत्यु


विराटनगर : सोलुखुम्बुमा इण्डोनेशियाली एक नागरिकको मृत्यु भएको छ।

केहीसमय अघि नेपाल घुम्न आएकी इण्डोनेशियाकी ३६ वर्षीया मारिस्ट्रारिता सिनागाको मृत्यु भएको हो।

Seti Hospital

प्रहरीले उनलाई आइतबार खुम्बुपासाङल्हामु गाँउपालिका- ४ स्थित एक होटलमा अचेत अवस्था फेला पारेको थियो। होटलमा अचेत अवस्थामा फेलापरेपछि प्रहरीले उद्दार गरी उनलाई नाम्चेस्थित स्थानीय होमगिल सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो।

सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सगरमाथा बेस क्याम्प जाने क्रममा शनिबार होटलमा बास बस्न पुगेकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार