बझाङ अपडेट : एमालेका भण्डारी ३४१ मतले अगाडि,अब १२०० सय मत गन्न बाकी

बझाङ : बझाङको जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता अझ बढाएका  छन्। पछिल्लो मत परिणामअनुसार भण्डारीले ११ हजार १०२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन्। यो भनेको उनीहरूबीच ३४१ मतको अन्तर हो। 

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढा तेस्रो स्थानमा र  नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह चौथो स्थानमा छन्। 

Galaxy

बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार