इलाममा एमालेको अग्रता कायमै, रुखलाई पछ्याउँदै मुढा

काठमाडौं : प्रतिनिधि सभा अन्तगरत इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २ सय ५७ को मतान्तर बनाएका हुन् ।

नेम्बाङले ८ हजार ८८ मत ल्याउँदा कांग्रेसका डम्बरबहादुर खड्काई ५ हजार ८ सय ३१ मत प्राप्त भएको छ । पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई ४ हजार ४ सय ३० मत प्राप्त हुँदा राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङलाइ १ हजार १ सय ९८ मत आएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार