मतगणनास्थलमा तारजाली र सीसीटीभी

काठमाडौं : इलामको मतगणना स्थलमा तारजाली लगाइएको छ । इलाम क्षेत्र नम्बर २ मा शनिबार प्रतिनिधि सभा उपनिर्वाचन भएको थियो ।

मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको छ । इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना गर्ने तयारी छ । मतगणनाका लागि तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

Dengue

सुरक्षित हिसाबले मतगणना गर्न विगतका निर्वाचनका बेला पनि मतगणना स्थलमा तारजाली लगाउने गरिएको थियो । इलाम-२ को मतगणना अब केहीबेरमा सुरू गर्ने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार