एभर्टनको पोस्टमा चेल्सीको आधा दर्जन गोल

काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि फराकिलो जित निकालेको छ। 

गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६–० ले पराजित गरेको हो।

SHIKHAR COOL TECH

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए।

जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौँ स्थानमा उक्लिएको छ।  एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार