राष्ट्रिय सभा बैठकमा आज यस्ता छन् कार्यसूची

काठमाडौं : राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकबारे पनि छलफल हुनेछ। कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ । 

Seti Hospital

त्यसपछि मन्त्री साहले विधेयकमा ‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार