यी नर्सले कुकुरसँग यौ,न सम्बन्ध राखे पछी

वासिंगटन डिसी : अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ।

साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केट नजिकै बालबालिकासँग अश्लिल क्रियाकलाप गरिरहेको पक्रेको थियो ।

Dengue

प्रहरीले अभियुक्त युवकको मोबाइल फोन जाँच्दा छक्क परेको बताएको छ । किनभने मोबाइलमा दर्जनौं विचलित भिडियो र तस्विरहरू थिए।

आरोपित युवकको फोनमा उनकी श्रीमतीले आफ्नो घरपालुवा कुकुरसँग धेरै किसिमका यौन क्रियाकलाप गरेको निकै विचलित पार्ने भिडियो भेटिएको छ । यसबाहेक बाल अश्लील सामग्री पनि फेला परेको छ।

त्यसपछि प्रहरीले अभियुक्तको घरमा छापा मारेर १८ र १० वर्षका बालबालिका र तीनवटा कुकुरलाई मुक्त गरेको थियो । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार