अब्दुल खान चढेको गाडी धादिङमा दुर्घटना

काठमाडौँ : जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ ।

उपाध्यक्ष खान र उनका निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।

Dengue

काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी दुर्घटनामा परेको हो । अर्को जिपलाई जोगाउने क्रममा भित्तामा ठोक्किन पुगेको बताइएको छ । दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार