सरकारी वेबसाइट डाउन

काठमाडौं :  सरकारी वेबसाइट डाउन भएको छ। 

आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन्।  राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले डोमेन नेम सिस्टम (डीएनएस)मा समस्या आउँदा सरकारको एकीकृत डेटा सेन्टर (जीआईडीसी)मा होस्ट भएका साइट डाउन भएको बताए।  उनले अहिले समस्या समाधानको प्रयास भइरहेको बताए। 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार