सुदूरपश्चिममा आज सार्वजनिक बिदा

काठमाडौं : सुदूरपश्चिम सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। 

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भनिन्छ। बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठूलो पर्व होरी सकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार