सिरिया र लेबनामा इजरायलको हवाइ हमला, ३६ सैनिकसहित ४४ को मृत्यु

काठमाडौं :  सिरिया र लेबनानमा इजरायलले अहिलेसम्मको ठूलो हवाई हमला गरेको छ। 

 आक्रमणमा ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Seti Hospital

सिरियाको एलेप्पो प्रान्तमा भएको आक्रमणमा ४३ जनाको मृत्यु भएको छ।लेबनानको बाजौरिया क्षेत्रमा लेबनानी हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएका छन्। 

गाजासँगको युद्धमा इरानले हमासको समर्थन गरेको भन्दै इजरायलले सिरिया र लेबनानी हजबुल्लाह लडाकुमाथिको आक्रमण तीव्र पारेको हो।

उक्त हमलालाई रुसले सिरियाको सम्प्रभुतामाथिको उल्लंघन भएको भन्दै इजरायलको निन्दा गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार