नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं : नेपाल ‘ए’ र आयरल्याण्ड एबीच आज तय भएको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट खेल वर्षाका कारण रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

क्यानले संसोधित तालिका चाँडै प्रकाशन गरिने जनाएको छ ।

Dengue

आयरल्याण्ड वुल्भ्ससँग नेपालको ‘ए’ टिमले टी-२० सिरिज र एकदिवसीय सिरिज खेल्ने तय भएको थियो । टी-२० सिरिज आजदेखि र एकदिवसीय सिरिज २१ गतेदेखि सुरू हुने घोषणा गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार