मन्त्रिपरिषद् बस्दै, नियुक्ति र बढुवाको कार्यसूची

काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

आजको बैठक नियमित भएको र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरुको बारेमा छलफल र निर्णय हुने जनाइएको छ।

Dengue

आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुनसक्ने प्रवक्ता शर्माको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार