औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो ?

कैलाली : हामीले सुनेकै-बुझेकै छौंः डाक्टरको सुझाव बिना औषधि खानु हुँदैन। व्यवहारमा यो लागू नगर्नेहरू भने धेरै छौं। टाउको दुखेदेखि झाडा वान्तासम्म कुन औषधि खाने भन्ने धेरैलाई ‘कन्ठ’ भइसकेको छ।

यति थाहा नहुनेहरूका लागि अर्का विज्ञ ‘मेडिकल सञ्चालक’ हुन्, हाम्रा डाक्टर उही। यसरी जथाभावी औषधि किनबेच र खाने गर्नुहुँदैन भन्ने हामीले नबुझेको होइन। डाक्टरहरूले पनि भन्छन्।

SHIKHAR COOL TECH

अझ हरेकजसो औषधिमा लेखिएको हुन्छ। यति मात्रै होइन, जथाभावी खाँदा गम्भीर जोखिम आइपर्ने सम्भावना भएका औषधिमा त विशेष संकेत पनि हुन्छ। तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ, दुखाइ कम गर्ने कडा औषधि र एन्टिबायोटिक्समा विशेषगरी। यिनको खोलमा पनि यस्तो धर्सा हुन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार