राप्रपाको विरोध प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ : राप्रपा नेपालले बिहीबार काठमाडौँ उपत्यकामा बृहत् दबाबमूलक प्रदर्शन गरेको छ। र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच सुन्धारामा ठेलमठेल हुँदा झडप भएको छ।

प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको छ। ​हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन शुरु गरेको हो।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार