एमाले अध्यक्ष ओली आज कञ्चनपुर जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन्। 

नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली बिहान पौने ९ बजे धनगढीतर्फ प्रस्थान जाने उनको सचिवालयले जनाएको छ। 

एमालेले आगामी जेठसम्ममा सबै जिल्लाका जिल्ला अधिवेशन गरिसक्नु पर्ने सर्कुलर जारी गरेको छ। 

जस अनुसार विभिन्न जिल्लामा अधिवेशनहरू भइरहेका छन्। पार्टीले चैत मसान्तसम्ममा अधिवेशन सक्ने निर्णय गरे पनि मध्यपहाडी यात्राका कारण जेठसम्म सारिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार