झापामा डिजेल चोरको बिगबिगी

झापा : बुद्धशान्ति १ स्थित भोटेटार देखि चल्ने दुर्गामाता यातायातका संचालक टेकेन्द राई विगत केही दिन देखि हैरानीमा छन् । उनी हैरान हुनुपर्ने कारण रातको समयमा उनको गाडीबाट प्राय जसो हुने डिजेल चोरी हो ।

चोर पत्ता लगाउन गए राती उनी गाडी देखि अलिक पर ढुकेरै बसे, चोर आयो पनि तर पक्रन भने सकिएन । चोरले डिजेल निकाल्न प्रयोग गर्ने सामग्री भने त्यहीँ छोडेर कुलेलाम ठोकेको छ । गाडी संचालकले चोरलाई फेरी डिजेल चोर्न आएको र मान्छे पत्ता लाग्यो भने बुधबारे बिचचोकमै बाँधेर दिनभरी राख्ने चेतावनी दिएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार