प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गरेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

Dengue

प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । रास्वपाबाट उपप्रधानसहित चार मन्त्री सरकारमा सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार