नारायण दाहाल माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाललाई बनाएको छ ।

बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

Dengue

फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि भोलि बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार