८ जना भारतीय नागरिक पक्राउ

कैलाली : राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आसंकामा पक्राउ गरिएको विभागले जनाएको छ।उनीहरु हाल क्रिप्टोकरेन्सी कारोबारमा फरार रहेका हुण्डी कारोबारी विमल पोद्दारसँग पनि जोडिएको पाइएको छ।

Galaxy

अनुसन्धानका लागि उनीहरुका मोवाइल लगायतका उपकरण डिजिटल फरेन्सिक ल्यावमा पठाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार