टी–२० सिरिज : पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल

कैलाली : त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपाल र हङकङविरुद्धको खेल वर्षाका कारण रोकिएको छ । हङकङले ५ ओभरमा ४३ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो । नेपालले आजको खेलमा पनि टस जितेर पहिला बलिङ रोजेको छ ।  

हङकङविरुद्ध नेपाललाई सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पहिलो बलमै मार्टिन कोएत्जीलाई शून्यमै आउट गरे । नेपालले आज पनि टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।

Dengue

नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेका राशिद खान, सागर ढकाल र आकाश चन्दलाई बाहिर राखेर लोकेश बम, करण केसी र अविनाश बोहरालाई मौका दिएको हो ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार