कारभित्र यौन सम्बन्ध राख्दै गर्दा अचानक कार गुडेपछी……

एजेन्सी: कारभित्र शारीरिक सम्बन्धको क्रममा कार अचानक गुडेपछि एक जोडी निकै अप्ठ्यारोमा फसेका छन् । कार रोकेर कारभित्रै शारीरिक सम्बन्धका क्रममा अचानक ह्याण्ड ब्रेक थिचिएपछि कार एक्कासी गुड्न थालेको थियो । बेलायतको डर्बीशायरमा सुनसान ठाउँमा कार रोकेर कारभित्रै शारीरिक सम्बनधका क्रममा अचानक ह्याण्ड ब्रेक थिचिएपछि पहिले कार गुडन थाल्यो त्यसपछि सानो कान्लाबाट तल पल्टियो ।

द सनको रिपोर्टअनुसार दुर्घटनाको समयमा सडक सुनसान थियो र रातको समय थियो । पल्टिएको कारभित्र जोडी भित्रै फसे । उनहिरुले बाहिर निस्किने निकै प्रयास गरे तर सफल हुन सकेनन् । गाडि पल्टिएपछि यस्तो अवस्थामा अडिएको थियो कि ढोका खोलेर बाहिर निस्किन मिल्दैनथ्यो ।

Dengue

भाग्यवश समयमै डर्बीशायर पुलिस घटनास्थलमा पुगे । पुलिस टिमले जोडीलाई उद्धार गरेर बाहिर निकाल्यो । ट्वीटरमा यो घटनाका केही तस्वीर सार्वजनिक भएका छन् । तस्वीरमा कार कसरी अडिएको छ भन्ने देख्न सकिन्छ । सामाजिक संजालमा यो जोडीका विषयमा विभिन्न किसिमका टिप्पणीहरु भइरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

11%

अचम्मित

89%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार