माओवादीका पुराना ३ मन्त्रीलाई लाई निरन्तरता

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने ५ मन्त्रीको नाम टुंग्याएको छ ।

माओवादीले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।

Dengue

त्यस्तै यसअघिनै मन्त्रीको शयथ लिएका हितबहादुर तामाङसँगै अब अर्थमन्त्रीमा वर्षमान पुन जाने पक्का भएको छ । नयाँ मन्त्रीले आजै शपथ लिनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार