पुरुषले बिहान खाली पेटमा लसुन किन खाने ? यस्ता छन् फाइदा

धनगढी : हरेक भान्सामा लसुन सजिलै पाइन्छ । यसले तरकारीको स्वाद बढाउने गर्दछ । यसका अलावा लसुन सेवन गर्नाले धेरै लाभहरू हुन्छ । लसुनमा एलिसिन जस्ता धेरै पौष्टिक तत्व पाइने गर्छ ।  पुरुषले दैनिक बिहान खाली पेटमा लसुनको एक पोटी खाए यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ ।

पुरुषले लसुन खाँदा हुने फाइदाहरू

Dengue

१- लसुनमा हुने सेलेनियम पुरुषलाई नपुंसता हुनबाट जोगाउँछ ।

२- लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरीर पाउन पुरुषलाई मद्दत गर्दछ ।

३- यसमा पाइने कार्बोहाइड्रेटले कमजोरी भगाउँछ । साथै शरीरले ऊर्जा पाउँछ ।

४- यसमा हुने एन्टिब्याक्टेरियल गुणले श्वास र मुखको दुर्गन्ध हटाउँछ ।

५- लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउन मद्दत गर्दछ ।

६- यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीव्र पार्दछ । जसले मोटोपन घटाउँछ ।

७- यसमा हुने फाइबरले कब्जियत पेटका समस्याबाट टाढा राख्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार