संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरीलाई फिर्ता बोलाइयो

काठमाडौं : संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ ।

प्रहरी निरीक्षकको कमान्डमा खटिका उनीहरू आज फिर्ता बोलाएर अर्को टोली पठाएको प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।

Dengue

उच्च सुरक्षाका बाबजुद आज दिउँसो लघुवित्तपीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवन छिरेका थिए । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार