भारतीय कम्युनिष्ट पार्टीका नेताको मन्दिरमा हत्या

एजेन्सी : भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी) का स्थानीय नेता पीवी सत्यनाथनको केरलाको कोझिकोड जिल्लाको कोइलान्डीमा एक मन्दिर उत्सवको क्रममा हत्या भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार घटना बिहीबार राति चेरापुरम मन्दिरमा उत्सवको क्रममा भएको हो। सीपीआई (एम) का जिल्ला सचिव पी मोहननले सत्यनाथनमाथि बञ्चरोले प्रहार भएको दाबी गरेका छन्।

Seti Hospital

नेकपाका नेताको हत्याको विरोधमा आज कोइल्यान्डीमा बन्दको घोषणा गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार