मिटरब्याज विरुद्धको ‘न्याय मार्च’ कञ्चनपुर बाट काठमाडौं पुग्यो (फोटोफिचर)

कैलाली : कञ्चनपुरको महाकालीबाट हिँडेको २३ औँ दिन आज साँझ मिटरब्याज पीडितहरू काठमाडाै‌ पुगेका छन्। मिटरब्याज पीडितहरूले थालेको ‘न्याय मार्च’ नागढुंगा– थानकोट हुँदै राजधानी पुगेको हो। 

न्याय मार्चको तेस्रो चरण अन्तर्गत राजधानीमा मार्च गर्ने मिटरब्याज पीडितहरूले जनाएका छन्। न्याय मार्चको क्रममा ६ वटा प्रदेशका २३ जिल्ला पार गरेर पीडितहरू काठमाडौं पुगेका हुन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार