स्कुल जादैं गरेकी १८ बर्षे मनिषाका लागी दार्चुलाको भिर काल बन्यो !

दार्चुला : दार्चुलामा भिरबाट लडेर किशोरीको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–६ की १८ वर्षीया मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भिरबाट हिजो (मंगलबार) मृत्यु भएको हो।

SHIKHAR COOL TECH

मंगलवार रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार