हिमपातले हुम्लाको हवाई सेवा अवरुद्ध

सिमकोट – हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। सोमबार राति ८ बजेदेखि हिमपात सुरु भएपछि हवाई सेवा अवरुद्ध भएको हो।

हिमपातका कारण मंगलबार कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। हिमपात भइरहेको सिमकोट क्षेत्रमा बाक्लो कुहिरो लागिरहेको र विमानस्थलमा हिउ जमेको कारण उडान हुन नसकेको हो।

Seti Hospital

हिमपात भएपछि नेपालगञ्जबाट सिमकोटका लागि तय गरिएका सबै उडानहरु रद्द भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार