चीनको जियाङ्सुस्थित कारखानामा विस्फोट : तीनको मृत्यु, दुई बेपत्ता

चिन : पूर्वी चीनको जियाङसु प्रान्तको नान्टोङको कारखानामा भएको भएको छ । 

आइबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

Dengue

नान्टोङग अन्तर्गतको शहरको हाइआन आपतकालीन व्यवस्थापन ब्यूरोले घटनाको पुष्टि गरेको छ । बेपत्ताहरूको खोजी भइरहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । खोजी तथा उद्धार कार्य जारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार