इन्स्पेक्टरले बोकेको पेस्तोलबाट गोली चल्यो,अनुसन्धानका लागि इन्स्पेक्टर नियन्त्रणमा

धनगढी : राजधानीको बलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको छ । डिउटी सकेर पेस्तोल बुझाउने क्रममा एकाएक बलम्बु प्रहरी प्रभाग भित्रै गोली चलेको हो । 
गोली चल्दा उनको निजी सुरक्षा गार्डलाई खुट्टामा गोली लागेको छ । घाइतेको अवस्था सामान्य रहेको छ  । 

 घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि प्रहरीले इन्स्पेक्टर श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार