नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत बिहीबारबाट सुरु हुन लागेको नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग पहिले ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेसँगै केहीबेरमा नेपालले पहिले ब्याटिङ सुरु गर्ने छ। नेपालको प्लेइङ ११ मा अनिल साहले स्थान बनाएका छन्।

SHIKHAR COOL TECH

यस्तो छ नेपालको प्लेइङ ११:

रोहित पौडेल, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार