प्रेम दिवसमा समीक्षा अधिकारी–‘जिन्दगीसँग खेल्नेहरूलाई पनि शुभकामना’

धनगढी : गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको शुभकामना दिएकी छन् ।

गायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना नामक झटारो हानेकी हुन् ।प्रेमी–प्रेमिकाहरूको ‘प्रेमल जोडी’लाई उनी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो ।’

Seti Hospital

प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना गायिका अधिकारी लेख्छिन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार