क्वाटरफाइनलमा कुवेतविरुद्ध नेपालको शानदार जित

धनगढी : एसीसी प्रिमियर महिला कपको क्वाटरफाइनलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।नेपालले ६.५ ओभरमा ५० रन बनाउदैं डि एल एस म्याथडमा बिजेता बनेको हो ।नेपालले जितका लागि १२ ओभरमा ५० रन बनाउनु पर्ने थियो । त्यो नेपालले ६.५ औं ओभर चल्दा २ विकेट गुमाएर भेटायाे ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार