घरका एक्लो साहारा नै भारतको सडकमा अस्ताए

 धनगढी : बैतडी जिल्ला पन्चेस्वर गाउँपालिका ०२ नम्बर कुलाउ कलौटीका सुनिल पार्की को भारतमा गाडीको ठक्करबाट मृत्यु भएको छ ।रोजगारी को सिलसिलामा भारत गएका पार्किको भारत को गुड्गाउमानेस्वर स्थित अडर को खाना लगेर बाटो क्रस गर्ने क्रममा उनलाइ गाडीले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको उनका आफ्न्त नाता पर्ने भिनाजु महेश चुनारा ले बताए ।

उनका अनुसार पार्की घरका एक्लो छोरा हुन घरमा आमा बुबा र बहिनी चार वटा रहेकी छिन। पार्की आर्थिक अवस्था कमजोरका कारण बिगत एक बर्षदेखी भारतमा काम गर्दै आएका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार