कुमारी बैंक सञ्चालक समिति अध्यक्षमा राणाको निरन्तरता

धनगढी : कुमारी बैंक लिमिटेडको मंगलबार बसेको नयाँ सञ्चालक समितिको बैठकले अध्यक्षको रुपमा कार्यरत अमिर प्रताप जंगबहादुर राणालाई पुनः अध्यक्षमा नियुक्त गरेको छ । 

राणालाई पुनः चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको बैंकले जनाएको छ । यसअघिको कार्यकाल सफल भएकै कारण उनलाई पुनः अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार