मानसिक सन्तुलन बिग्रिएकी महिला माथी कु-दृष्टि,भगवानकै नाम गरेका कृष्णानन्द पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलामाथि जबरजस्ती करणी भएको छ। जिल्लाको झलारीकी एक महिलामाथि करणी भएको हो।

मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर करणीर गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा दिएको जाहेरी थिए। आफन्तको जाहेरीका आधारमा जिल्लाको कृष्णपुर नगरपालिका–२ का ३१ वर्षीय कृष्णानन्द पन्त पक्राउ परेका छन्। उनी मङ्गलवार पक्राउ परेका हुन। उनले महिलामाथि सोमवार करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी हरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार