बैतडीका बिरेन्द्र भारतमा बेपत्ता, खोजी दिन भाईको अपिल

 बैतडी : बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्।

दोगडाकेदार गाउँपालिका–७ थामका ३० वर्षीय वीरेन्द्र विष्ट भारतमा हराएका हुन्। बेङ्गलोरको एक होटेलमा काम गर्दै आएका विष्ट तीन दिनदेखि बेपत्ता रहेका उनका आफन्त नरेशसिंह विष्टले बताए।

कोठाबाट साबुन ल्याउन भनी निस्केका उनी अहिले सम्म सम्पर्कमा नआएका विष्टका भाइ भानि विष्टले बताए। उनलाई कसैले देखे नजिकको प्रहरीमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार