माओवादी केन्द्रीय समिति बैठक आज बस्दै, के छन् एजेन्डा?

धनगढी- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ ।

बैठक आज बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Dengue

दुई दिनसम्म चल्ने बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ को विशेष समीक्षा गर्ने तयारी रहेको सापकोटाले जानकारी दिए ।

यसका साथै पार्टीको काम कावाही, आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलन र समसामयिक राजनीतिक विषयमा उक्त बैठकमा छलफल हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार