टीकापुरका अजय १४ ट्याबलेटसहित प्रहरीको फन्दामा

कैलाली- कैलालीको टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडक खण्डबाट नेटराभेट १० लेखेको अबैध लागूऔषध १४ ट्याबलेटसहित टीकापुर नगरपालिका-८ बस्ने ३० वर्षीय अजय साँउद बिहीवार साँझ पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले साँउदको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार