आहा ! तपाई आउने होइन त हिँउमा रमाउन खप्तड (फोटो फिचर)

धनगढी– यति बेला सुदुरपश्चिम प्रदेशको पाहाडी जिल्लामा हिमपात भएसंगै रमणिय र सुन्दर तस्बिर देखिन थालेका छन् ।

सुदूरपश्चिमको भुस्वर्ग पर्यटकिय स्थल खप्तड भने हिउँले ढपक्कै ढाकिएको छ । खप्तडका सुन्दर तस्बिरहरु यति बेला समाजिक संञ्जालमा जता ततै भाईरल भएसंगै दिन प्रति दिन घुम्न आउने पर्यटकको घुईचो देखिन थालेको छ । ।

Dengue

(फोटो फिचर)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार