प्रदीपको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा आना शर्मा अनुबन्धित

धनगढी- नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म एक्टरमा नायिकाको रूपमा आना शर्मालाई अनुबन्धित गरिएको छ। आनाले एक्टरमा साइन गरेसँगै पर्दामा पहिलोपटक प्रदीप र आनाको जोडी देखिने भएको छ।

फिल्म एक्टरलाई लिएर आफू निकै उत्साहित भएको नायिका आना शर्माले बताइन्। एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने नको भनाइ छ।

राजन भुसालको निर्देशनमा बन्ने फिल्म अदृत फिल्मसको प्रस्तुतिमा थमन कुमार भण्डारीले निर्माण गर्न लागेका हुन्। फिल्मको छायांकन केही महिनामा शुरु हुनेछ। फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने योजना निर्माण पक्षको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार