मोटरसाइकल दुर्घटना हुँदा बझाङका दिपेन्द्रको भारतमै ज्यान गयो

धनगढी – बझाङका एक युवकको मोटरसाइकल दुर्घटनामा परेर भारतमा ज्यान गएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वटा नम्बर ६ बयानाका २३ वर्षिय दिपेन्द्र थापाको भारतको पञ्जावमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको हो ।

बाक्लो हुस्सुका कारण सोमबार साँझ थापाले चलाएको मोटरसाइकल रुखमा ठोक्किएर घटनास्थलमै ज्यान गएको थियो। मृतक थापा गएको मंसिरमा मात्रै भारतको पञ्जाव पुगेका थिए ।

Dengue

उनको परिवार लामो समयदेखि रोजगारीको शिलशिलामा भारतमै बस्दै आएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार