हेर्नुस् यस्तो छ आजको विदेशी मुन्द्राको विनिमय दर

धनगढी- नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमा १३२ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४२ पैसा रहेको डलरको भाउ बढेर आज खरिदमा १३३ रुपैयाँ ६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिदमा १४६ रुपैयाँ २७ पैसा र बिक्रीमा १४६ रुपैयाँ ९४ पैसा रहेकोमा आज बढेर खरिदमूल्य १४७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १४७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

यसैगरी ९० रुपैयाँ ४१ पैसा र बिक्रीमा ९० रुपैयाँ ८२ पैसा तोकिएको अष्ट्रेलियन डलर बढेर आज खरिदमूल्य ९१ रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ४२ पैसा पुगेको छ ।

Dengue

विस्तृतमा हेर्नुस्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार