पीएम कप क्रिकेट: सुदूरपश्चिमले दियो कोशीलाई ११९ रनको लक्ष्य

धनगढी- राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय महिला क्रिकेटमा साविक विजता सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११८ रन जोड्यो । सुदूरका लागि बिन्दू रावलले ३३ तथा सम्झना खड्काले २७, कविता जोशीले २६ र रेवती धामीले नटआउट रहँदै २० रन थप्नि । सुदूरले १० रन अतिरिक्तरुपमा पाएको थियो ।

Dengue

बलिङतर्फ कोशीकी सवनम राइ र अपुसरी बेगमले समान १ विकेट लिए । समान ८ अंकसहित प्लेअफमा स्थान बनाइसकेका कोशी र सुदूर क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार