कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

धनगढी – नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

राष्ट्रियसभा चुनावबारे छलफल गर्न पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।बैठकमा राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ ।

Dengue

बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार