चलचित्र डिग्री माइलाको फस्ट लुक सार्वजनिक

काठमाडौं – चलचित्र ‘डिग्री माइला’को फस्ट लुक सार्वजनिक भएको छ ।
कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको निर्देशनमा ‘डिग्री माइला(एमए थर्ड क्लास’ चलचित्र निर्माण भइरहेको छ ।

चलचित्रमा आँचल शर्मा र दयाहाङ राईको मुख्य अभिनय रहेको छ ।चलचित्रको छायांकन काठमाडौं ,ओखलढुंगा रुम्जाटारमा भइरहेको छ ।

Dengue

चलचित्र आगामी वैशाख १ गते रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार