नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि ५ जनाको नाम सर्ट लिष्टिङ 

धनगढी – नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि ५ जनाको नाम सर्ट लिष्टिङ भएको छ ।

कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका १० जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरिएको हो ।सर्ट लिष्टिङमा पर्नेहरुमा पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ रहेका छन् ।

Dengue

यी पाँचैजनाको पुस १७ गते अन्तरवार्ता लिइने जनाइएको छ । अन्तरवार्तापछि एक जनालाई कार्यकारी निर्देशन नियुक्त हुने छन् ।

कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार