धनगढीबाटै समातियो घरेलु मदिरा बनाउने कच्चा पदार्थ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयावेहडीबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरिएको छ।

वडा नम्बर-२ बैयावेहडी गाउँको एरियाबाट अन्दाजी १४०० लिटर अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलवार साँझ प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित मदिरा बनाउन प्रयोग गरिने भाडावर्तन समेत नियन्त्रणमा लिएको बताएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार